गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati सोमबार, २०८० माघ ८ गते, १२:३२ मा प्रकाशित काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकको विभिन्न संस्थापकको १ लाख ७६ हजार ४० कित्ता ा संस्थापक सेयर बिक्रीमा राखिएको हो । संस्थापक सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति/संस्थाले काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रिय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी १५ दिनभित्र आवेदन दिई सक्नुपर्ने बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ, विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान आकासियो डलरको भाउ सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर जर्मनीको युरोकपमा विजयी शुरुवात दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान आकासियो डलरको भाउ सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक