गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट Karobarpati बिहीबार, २०८० फागुन १० गते, १३:५० मा प्रकाशित काठमाडौं – सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तबीच मर्जर प्रक्रिया पुरा गरी फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते र नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र अन्तिम स्वीकृति दिएको छ । सामुदायिक लघुवित्त र बिपिडब्लु १ः०,८५३५ स्वाप रेसियोमा मर्ज भएका हुुन् । दुवै लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट मर्जरमा जाने प्रस्ताव पारित भएको थियो दुवै लघुवित्त एक भएपछि अब सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका-१४ काभ्रेपलान्चोकमा रहनेछ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल टी-२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै टी-२० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी चारमध्ये को बन्ला नयाँ कप्तान ? नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न