गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह Karobarpati शुक्रबार, २०७८ माघ २१ गते, ०८:०५ मा प्रकाशित अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह गरेका छन । साथै जोडिएको भए तत्काल छोड्न आम सर्वसाधारणलाई सुझाव दिएका छन। नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन । कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत अनुरोध गरेका छन । मन्त्री शर्माले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #अर्थमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा