गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव Karobarpati सोमबार, २०८१ असार २४ गते, १६:५४ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए । समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए । समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए । क्याटेगोरी : अर्थतन्त्र, नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान नेप्सेमा सामान्य गिरावट नेप्सेमा २१ अंकको वृद्धि धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ५ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ६ ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?