गृहपृष्ठ ∕ समाचार ∕ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा Karobarpati बुधबार, २०७९ पुस २० गते, १४:१० मा प्रकाशित काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो । प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ । क्याटेगोरी : समाचार ट्याग : #निर्धन उत्थान लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ६ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र एभरेष्ट बैंकद्वारा दलदले नवलपरासीमा आफ्नो १२६ औं शाखा उद्घाटन आज सूर्योदयको दर्शन गर्नुहोला, थाहा पाउनुहाेस् तपाईँकाे राशिफल मेडिसिटी अस्पताल र एन्फा बीच सहकार्य गरुडाका डीएसपी त्वान्ती र इन्स्पेक्टर सिंहलाई सम्मान अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै ६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र