गृहपृष्ठ ∕ समाचार ∕ परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता Karobarpati सोमबार, २०८१ भदौ ३ गते, १३:०७ मा प्रकाशित काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भरतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । आइतबार नयाँ दिल्ली पुगेकी राणाले सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । यद्यपी भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्बजनिक हुन बाँकी नै छ । विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्बजनिक गर्दै भारतमा स्वागत गरेका छन् । परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ । मन्त्री बनेपछि राणाको पहिलो विदेश भ्रमण हो । उनी आगामी विहिबार स्वदेश फर्कने तालिका छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ शिवरात्रिको महत्व र इतिहास ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ Duplicate Maya – Krishna Karki ७ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ट्रेण्डिङ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ शिवरात्रिको महत्व र इतिहास प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी बैंकको सेयर कर्जा योजना ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ शिवरात्रिको महत्व र इतिहास