गृहपृष्ठ ∕ समाचार ∕ नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार Karobarpati आईतबार, २०८१ असार २३ गते, १५:१५ मा प्रकाशित चितवन – असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ । माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राती सवा १० बजे सकुशल उद्वार गरेको हो । घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट गोताखोर पठाइएको थियो । उद्वार गरिएकाहरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० बर्षका ओम बहादुर गुरुङ्ग र ४२ बर्षका खुम बहादुर गुरुङ्ग रहेका छन् । बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो भाजपा मुख्यालयमा प्रचण्ड नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो भाजपा मुख्यालयमा प्रचण्ड