गृहपृष्ठ ∕ उर्जा ∕ अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा Karobarpati शनिबार, २०८१ भदौ ८ गते, १३:१६ मा प्रकाशित अपी पावर कम्पनीले आर्थिक वर्ष २०८०/ ०८१ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८०/ ०८१ खुद मुनाफा हाल कायम चुक्तापूँजी ५७८.६५ करोड रुपैयाँको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोग स्वीकृतिबाट भएपछी कम्पनीको आगामी २१ औं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता