गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पर्यटन ∕ प्रदेश राजधानी बनाउने ठाउँमा प्रदेश ५ को मन्त्रिपरिषद्ले घरजग्गा किनबेचमा रोक प्रदेश राजधानी बनाउने ठाउँमा प्रदेश ५ को मन्त्रिपरिषद्ले घरजग्गा किनबेचमा रोक Karobarpati शनिबार, २०७७ असोज १७ गते, १०:०० मा प्रकाशित बुटवल । प्रदेश ५ को सरकारले राजधानी बनाउने निणर्य अनुसार दाङको भालुवाङमा घरजग्गाको किनबेचमा रोक लगाएको छ । प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले राजधानी बनाउने क्षेत्रमा घरजग्गाको किनबेचमा रोक लगाउने निणर्य गरेको हो । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी बनाउने र राजधानी दाङको भालुवाङलाई बनाउने निणर्य गरेको छ । राजधानीमा अर्घाखाँचीको शीतगंगा नगरपालिका समेत समेटिएको छ । प्रदेश ५ सरकारले दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निणर्य गरेको हो । प्रदेश सरकारले गरेको प्रदेशको नामाकरण र राजधानीको टुंगो प्रदेशसभाले लगाउने छ । क्याटेगोरी : पर्यटन, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न बाँकेमा एक सय ६० उद्योग बन्द कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?