गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पर्यटन ∕ ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने Karobarpati शुक्रबार, २०८० पुस १३ गते, १७:२१ मा प्रकाशित काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यू इयर इभठमेल सडक महोत्सव’ आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिले पुस १५ मा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । ‘नयाँ वर्ष शुभारम्भको अवसरमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा विगत वर्षहरुमा जस्तै यसवर्ष पनि नयाँ वर्ष २०२४ शुभारम्भको पूर्व सन्ध्यामा न्यू इयर इभ ठमेल सडक महोत्सव आयोजनागर्न लागेको अवगत गराउन चाहन्छौँ’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पौष १५ गते (३१ डिसेम्बर २०२३) आइतबार साँझ ५ः३० बजे ठमेल त्रिदेवीमार्ग कर्मचारी सञ्चयकोष भवन अगाडि कार्यक्रम हुनेछ ।’ कार्यक्रममा नेपाली मौलिक कला, विशिष्ट व्यक्तिहरुबाट शुभकामना सन्देश साथै विभिन्न साङ्गीतिक तथा सांस्कृति कार्यक्रम गरी २०२३ लाई विदा गर्दैै २०२४ लाई स्वागत गरिने जनाइएको छ । कार्यक्रम राती १२ः३० बजे समापन हुने जनाइएको छ । क्याटेगोरी : पर्यटन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सेयर बजारमा सामान्य सुधार साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट प्रदेश राजधानी बनाउने ठाउँमा प्रदेश ५ को मन्त्रिपरिषद्ले घरजग्गा किनबेचमा… धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड सेयर कर्जाको जोखिम भार पुनरावलोकन नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड सेयर कर्जाको जोखिम भार पुनरावलोकन नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने