गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक Karobarpati शुक्रबार, २०८० असोज १९ गते, ०७:३० मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंक रियलस्टेट कर्जामा नरम भएको छ । राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई परिमार्जन/थप तथा संशोधन गदै रियलस्टेट कर्जामा नरम भएको हो । केन्द्रिय बैंकले यसअघिको काठमाडौं उपत्यकाभित्रको रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने व्यवस्थालाई संशोधन गदै अब सबै स्थानमा रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको बीचको अनुपात बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्ने व्यवस्था गरेको हो । त्यस्तै, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी/परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक, पर्यटन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग ट्रेण्डिङ डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा डलरको भाउ हालसम्मकै उच्च समिट लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रिमा