गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स Karobarpati शुक्रबार, २०८० चैत्र २३ गते, ०५:१० मा प्रकाशित काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको रेमिटेन्स भित्रिएको छ । विहिबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिटेन्स २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स २५.३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिटेन्स १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यो १४.८ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका असुसर यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे Central bank issues amended unified directive for BFIs धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ नेप्सेमा ३ कम्पनीको ८४ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छ : अध्यक्ष कार्की काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड तीन दिन सम्म उच्च सतर्क रहनु,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विद्युत महशुल विवादः प्रयोग गरेको प्रमाणित भए महशुल तिर्न व्यवसायी तयार शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा तिमल्सिना पक्राउ नेप्सेमा ३ कम्पनीको ८४ लाख भन्दा बढी कित्ता सेयर सूचीकृत इयु, अष्ट्रेलिया र जी ७ का देशहरूले भारतवाट रूसी तेल खरिद गरिरहेको खुलासा बजेटमा सरकारले जलविद्युतलाई प्राथमिकता राख्नुपर्छ : अध्यक्ष कार्की