गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न एनओजी (एन्टर्क ओनर्स ग्रुप) को बुटवल दोस्रो च्याप्टर राइड सम्पन्न Karobarpati शनिबार, २०८० साउन १३ गते, १२:०४ मा प्रकाशित काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । ग्त साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट शुरु भएर बनबाटिका, बुटवल पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूणर् राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूणर् सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो । क्याटेगोरी : अटो, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ हिमालयन बैंकको ऋणपत्र खुल्दै ५ प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा जारी ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने नेकपा प्रचण्ड-माधव नेपाल पक्षले घोषणा गर्यो नयाँ चरणको आन्दोलनको कार्यक्रम