गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati आईतबार, २०८० साउन १४ गते, ०८:२९ मा प्रकाशित काठमाडौं- कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककी संस्थापक सेयरधनी इल्या भट्टराई दिक्षितले आफ्नो नाममा रहेको ५७ हजार २५ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंककोे केन्द्रिय कार्यालयमा आइपग्ने गरी आवेदन पेस गर्नुपर्ने छ । विद्यमान संस्थापक सेयरधनीले के कति सेयर खरिद गरी लिनुहुने हो सोको व्यहोरा खुलाई आवदेन दिन बैंकले भनेको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडी बढाउने बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ, विकास बैंक ट्याग : #कामना सेवा विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ट्रेण्डिङ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने सिभिल बैंकको किसान समृद्धि कार्ड सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी