गृहपृष्ठ ∕ समाचार ∕ सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने सिटीजन्स बैंकका ग्राहकले अब मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने मिल्ने Karobarpati बुधबार, २०७७ असोज २८ गते, २०:०७ मा प्रकाशित काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनका गा्रहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्से बैंकमा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन बैंकले मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ । हालको कारोना महामारीलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्नै र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यसाथ यो सेवाको सुरुवात गरेको जनाएको छ । कोभिड १९ को त्रास अझै पनि कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआईकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डलगायत विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन