गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ फाइनान्स ∕ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी Karobarpati सोमबार, २०८० असोज २२ गते, १४:०६ मा प्रकाशित काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडकोे सीईओमा तोयराज अधिकारी नियुक्त भएका छन् । कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ बर्षका लागि सीईओमा नियुक्त गरेको हो । बैंठकले यस अघिको सीईओ राजेन्द्र कुमार श्रेष्ठले दिएको राजीनामा सोमबार देखि नै लागु हुने स्वीकृत गदै अधिकारीलाई सीईओमा नियुक्त गरेको हो । क्याटेगोरी : फाइनान्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… आइसीएफसी फाइनान्सले मुनाफा बढायो राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सेयर बजारमा ३८.८१ अंकले ओरालो मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा सेयर बजारमा ३८.८१ अंकले ओरालो