गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी Karobarpati बुधबार, २०८० भदौ १३ गते, २०:५३ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठन विचमा बैकिङ्ग कारोबार र लघुकर्जा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमतिपछी फेवा डुङ्गा व्यवसायी संगठनमा आवद्व व्यवसायीहरुलाई बैंकको लेकसाइड शाखाबाट वित्तीय सेवाको साथै लघुकर्जाहरु प्रदान गरिने छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट लघुकर्जा प्रमुख कर्ण बहादुर कार्की र संगठनको तर्फबाट अध्यक्ष बलराम गिरीले सयुक्त रुपमा हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर कार्यक्रममा बैंकको पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ , लेकसाईड शाखाका शाखा प्रमुख कृष्ण थापा र फेवा डुङ्गा व्यवसायी संगठनका बुद्विनाथ पाण्डेको उपस्थित रहेको थियो । सहमतिबाट फेवा डुङ्गा व्यवसायी संगठनको व्यवसायीहरुलाई वित्तीय सेवाको साथै लघुकर्जा सहज तरिकाबाट उपलब्ध हुने क्लसटर प्रमुख श्रेष्ठले जानकारी गराए । क्याटेगोरी : बैंकिङ, विकास बैंक ट्याग : #कर्ण बहादुर कार्की, #सांग्रिला डेभलपमेन्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो