गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी Karobarpati शनिबार, २०७८ जेठ १५ गते, ०८:३४ मा प्रकाशित विराटनगर । प्रदेश १ मा वर्षे बालीका लागि मलको कुनै अभाव नरहने कृषि सामागी्र कम्पनी प्रदेश १ कार्यालय विराटगरले जनाएको छ । कार्यालय प्रमुख नवरत्न गौतमका अनुसार हाल विराटनगरमा रहेको गोदाममा ७ हजार र सुनसरीको सोनापुरमा रहेको गोदाममा ५ हजार मेट्रिकटन मल भरिभराउ रहेको र धमाधम बिक्रि पनि भइरहेको छ । प्रमुख गौतमका अनुसार हाल कृषि सामागी्र प्रदेश १मा कार्यालयसँग करिब ७ हजार मेट्रिकटन डिएपी र ५ हजार मेट्रिकटन युरिया मल गोदाममा मौज्याद छ । बंगलादेशबाट ५ हजार मेट्रिकटन अन्य देशबाट २ हजार ५ सय मेट्रिकटन थप आउने क्रममा छ । यस बाहेक साल्ट टे्रडिङ कर्पोरेसले पनि मल आयात गरेर बिक्रि गदै आएको छ । प्रमुख गौतमले भने, मल आउने र बिक्रि हुने क्रम जारी रहेको छ, यो वर्षको बर्षे सिजनको धान,मकै मात्र नभएर हिउँदे धानका लागि पनि मलको कुनै अभाव हुँदैन । क्याटेगोरी : अर्थतन्त्र, पत्रपत्रीकाबाट, कोशी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?