गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त Karobarpati आईतबार, २०८० माघ ७ गते, १३:०३ मा प्रकाशित काठमाडौै । किसान लघुवित्त वित्तीय संस्थाको निमित्त सीईओमा सजल खड्का नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्वत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको १२८ औं बैठकले उनको राजीनामा माघ ४ गते देखि लागू हुने गरी स्वीकृत गरेको छ । राजीनामा स्वीकृतसँगै अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा सजल खड्कालाई नियुक्त गरिएको किसान लघुवित्त वित्तीय संस्थाले जनाएको छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त ट्याग : #किसान लघुवित्त वित्तीय संस्था, #सजल खड्का तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो