गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati शुक्रबार, २०८० माघ ५ गते, ०९:२६ मा प्रकाशित काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आज माघ ५ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । स्वावलम्बनले संस्थाको संस्थापकको स्वामित्वमा रहेको १४ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले काठमाडौंको कमलपोखरी स्थित कम्पनीको केन्द्रिय कार्यालयमा आफूले खरिद गर्ने चाहेको सेयर कित्ता संख्या तथा प्रतिकित्ता सेयरको मूल्य खुलाई ३५ दिन भित्र निवेदन पेस गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३५० रुपैयाँ तोकको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त ट्याग : #स्वावलम्बन लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट राष्ट्रपतिले गरीन् पशुपतिनाथ मन्दिरमा पूजा आराधना मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी