गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati बुधबार, २०८० असार १३ गते, १७:४८ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा एक वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार जीवन विकास लघुवित्तको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको लागि जीवन विकास लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेपाली मुद्रा इतिहासकै कमजोर ३ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ४ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ५ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ६ हिमालयन बैंकको ऋणपत्र खुल्दै ७ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ट्रेण्डिङ बढ्यो सुनको भाउ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो बढ्यो सुनको भाउ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो