गृहपृष्ठ ∕ समाचार ∕ कुमारी बैंकको सेयर कर्जा योजना कुमारी बैंकको सेयर कर्जा योजना Karobarpati शुक्रबार, २०७७ असोज १६ गते, ०८:१७ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र विनिमय बजारमा कारोबार हुने सेयर खरिदका लागि कुमारी बैंकले कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको सेयर खरिदपछि सोही सेयरधितोमा रहने प्रावधान रहेको बैंकले जनाएको छ । यस कर्जामार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिने पनि छ । यो कर्जा योजना हालसम्मकै आकर्षक तथा उपयोगी रहेको बैंकले दाबी गरेको छ । सेयर बजारमा लगानी गर्न चाहने तर अर्थ अभावले लगानीबाट वञ्चित सर्वसाधारणलाई मध्यनजर गर्दै कर्जा सुविधा ल्याइएको बैंकले बताएको छ । कोभिड १९ को यस विषम् परिस्थितिमा सीमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको सेयरबजारलाई मध्यनजर गर्दै उक्त कर्जा योजना ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् । बजारमा कारोबार हुने सेयर खरिदका लागि कुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने