गृहपृष्ठ ∕ समाचार ∕ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक Karobarpati मंगलबार, २०७७ असोज २० गते, ०८:०० मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । सरकारको लक्ष्यअनुसार संसदबाट स्वीकृत भएको चालु बजेटले दिएको दुई अर्ब २५ अर्ब आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिकाअनुसार केन्द्रीय बैंकले असोज २० गत मंगलबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । यसअघि पनि राष्ट्र बैंकले असोज ११ गते २० अर्बको ऋणपत्र बोलकबोल गरेको थियो । बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा अधिक तरलताले गर्दा समस्या भएको र निक्षेपको ब्याजदर घटाउन गरेको आग्रहपछि केन्द्रीय बैंक र सरकारले तरलता प्रशोचनको उपायका रुपमा पहिलो चौमास (साउनदेखि कात्तिक) मै ५७ अर्ब आन्तरिक ऋण उठाउन तालिका सार्वजनिक गरेका थिए । विकास ऋणपत्र २०८४ ‘घ’ नाम दिइएको उक्त निष्कासन सात वर्ष अवधिको रहेको केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने ब्याजकर लाग्नेछ । ऋणपत्रको ब्याजदर बोलकबोलका आधार कम ब्याज कबोल गर्नेलाई वितरण गर्दै जाने केन्द्रीय बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने