गृहपृष्ठ ∕ समाचार ∕ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी Karobarpati शनिबार, २०७७ असोज २४ गते, १०:५८ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट प्राप्न गर्ने सम्बन्धी एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी भएको छ । एनएमबि बैंककातर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताकातर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमबाट बैंकिङ्ग सेवा पुर्याएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन भाजपा मुख्यालयमा प्रचण्ड