गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? Karobarpati मंगलबार, २०७९ माघ २४ गते, ११:२४ मा प्रकाशित काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको ११५ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरको २१.०५२६ प्रतिशतका दरले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये २० प्रतिशतका दरले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको बोनश शेयर र १.०५२६ प्रतिशतका दरले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित ३ बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो ४ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन ५ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण ६ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ७ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ट्रेण्डिङ मूत्य वृद्धि आकासियो ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश स्वावलम्बन लघुवित्तले बढायो नाफा कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी मूत्य वृद्धि आकासियो ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश स्वावलम्बन लघुवित्तले बढायो नाफा कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी