गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको मूल्यमा सामान्य गिरावट सुनको मूल्यमा सामान्य गिरावट Karobarpati सोमबार, २०७८ मंसीर १३ गते, १२:१३ मा प्रकाशित काठमाडौं – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएकोमा सोमबार १ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने १ हजार २२० रुपैयाँ कायम भएको छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन एफवानसफ्ट ग्रुपकाे प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो गठबन्धन बैठक : नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन एफवानसफ्ट ग्रुपकाे प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल ढकाल गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित