गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त किसान लघुवित्तको निमित्त सीईओमा सजल खड्का नियुक्त Karobarpati आईतबार, २०८० माघ ७ गते, १३:०३ मा प्रकाशित काठमाडौै । किसान लघुवित्त वित्तीय संस्थाको निमित्त सीईओमा सजल खड्का नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पर्वत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको १२८ औं बैठकले उनको राजीनामा माघ ४ गते देखि लागू हुने गरी स्वीकृत गरेको छ । राजीनामा स्वीकृतसँगै अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा सजल खड्कालाई नियुक्त गरिएको किसान लघुवित्त वित्तीय संस्थाले जनाएको छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त ट्याग : #किसान लघुवित्त वित्तीय संस्था, #सजल खड्का तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर सम्झौता ट्रेण्डिङ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह नेप्से ३.३४ अंकले घट्यो प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा तीन महिनामा रु तीन अर्बभन्दा धेरैको फलफूल आयात दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह नेप्से ३.३४ अंकले घट्यो प्रस्तुत छ, एउटा त्यस्तो फोन जुन छ केवल असम् - ग्यालेक्सी ए२४ एलटिइ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा तीन महिनामा रु तीन अर्बभन्दा धेरैको फलफूल आयात