गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ बढ्यो डलर सटही सुविधा बढ्यो डलर सटही सुविधा Karobarpati शुक्रबार, २०८० साउन १२ गते, २२:१८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने डलर सहटी सुविधा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०७९ मा संशोधन गदै भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत प्रतिपटक अधिकतम अमेरिकी डलर २ हजार ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सम्म सटही सुविधा दिने व्यवस्था उपलब्ध गराएको छ । यस्तो सुविधा १ वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने केन्द्रिय बैंकले जनाएको छ । यसअघि यस्तो सुविधा अमेरिकी डलर १ हजार ५ सय बराबर मात्रै थियो । एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप २ पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीरुहलाई राहदानी वापत अधिकतम २०० अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको केन्द्रिय बैंकले जनाएको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा गणपति लघुवित्तको नाफा घट्यो ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने नेप्से परिसुचक ३९.२३ अंकको गिरावट जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा गणपति लघुवित्तको नाफा घट्यो ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने नेप्से परिसुचक ३९.२३ अंकको गिरावट जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने