गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ बढ्यो डलर सटही सुविधा बढ्यो डलर सटही सुविधा Karobarpati शुक्रबार, २०८० साउन १२ गते, २२:१८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने डलर सहटी सुविधा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०७९ मा संशोधन गदै भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत प्रतिपटक अधिकतम अमेरिकी डलर २ हजार ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सम्म सटही सुविधा दिने व्यवस्था उपलब्ध गराएको छ । यस्तो सुविधा १ वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने केन्द्रिय बैंकले जनाएको छ । यसअघि यस्तो सुविधा अमेरिकी डलर १ हजार ५ सय बराबर मात्रै थियो । एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप २ पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीरुहलाई राहदानी वापत अधिकतम २०० अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको केन्द्रिय बैंकले जनाएको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ?