गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati बुधबार, २०८० असार १३ गते, १७:४८ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा एक वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार जीवन विकास लघुवित्तको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको लागि जीवन विकास लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा कुमारी बैंकको सेयर कर्जा योजना समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा कुमारी बैंकको सेयर कर्जा योजना समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा