गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ बैंक खाता खोल्न अनिवार्य राष्ट्र्रिय परिचयपत्र , स्थानीय तहबाटै राष्ट्र्रिय परिचयपत्र वितरण हुने बैंक खाता खोल्न अनिवार्य राष्ट्र्रिय परिचयपत्र , स्थानीय तहबाटै राष्ट्र्रिय परिचयपत्र वितरण हुने Karobarpati शुक्रबार, २०८० जेठ ५ गते, १९:१२ मा प्रकाशित काठमाडौ । अब जग्गाधनी प्रमाण पत्र पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य राष्ट्र्रिय परिचय पत्र नम्बर उल्लेख गर्नु भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी तीन बर्ष भित्र जग्गाधनी प्रमाणपत्र पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य राष्ट्र्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु बताएका छन् । त्यस्तै, राष्ट्र्रिय परिचयपत्र स्थानीय तहबाटै वितरण गरिने र एक बर्षभित्र सबै नेपालीलाई राष्ट्र्रिय परिचयपत्र वितरण गर्ने अभियान संचाल गर्ने सरकारको निति तथा कार्यक्रममा रहेको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग