गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ बैंक खाता खोल्न अनिवार्य राष्ट्र्रिय परिचयपत्र , स्थानीय तहबाटै राष्ट्र्रिय परिचयपत्र वितरण हुने बैंक खाता खोल्न अनिवार्य राष्ट्र्रिय परिचयपत्र , स्थानीय तहबाटै राष्ट्र्रिय परिचयपत्र वितरण हुने Karobarpati शुक्रबार, २०८० जेठ ५ गते, १९:१२ मा प्रकाशित काठमाडौ । अब जग्गाधनी प्रमाण पत्र पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य राष्ट्र्रिय परिचय पत्र नम्बर उल्लेख गर्नु भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी तीन बर्ष भित्र जग्गाधनी प्रमाणपत्र पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य राष्ट्र्रिय परिचयपत्र नम्बर उल्लेख गर्नु बताएका छन् । त्यस्तै, राष्ट्र्रिय परिचयपत्र स्थानीय तहबाटै वितरण गरिने र एक बर्षभित्र सबै नेपालीलाई राष्ट्र्रिय परिचयपत्र वितरण गर्ने अभियान संचाल गर्ने सरकारको निति तथा कार्यक्रममा रहेको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका छन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर