गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? आशा लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? Karobarpati मंगलबार, २०७९ माघ २४ गते, ११:२४ मा प्रकाशित काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको ११५ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरको २१.०५२६ प्रतिशतका दरले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये २० प्रतिशतका दरले हुन आउने ६ करोड ६७ लाख ८२ हजार ८०० रुपैयाँ बराबरको बोनश शेयर र १.०५२६ प्रतिशतका दरले हुन आउने ३५ लाख १४ हजार ८८४ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा कुमारी बैंकको सेयर कर्जा योजना कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धी सम्झौता दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा कुमारी बैंकको सेयर कर्जा योजना कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धी सम्झौता दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू