गृहपृष्ठ ∕ समाचार ∕ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन Karobarpati बिहीबार, २०७८ मंसीर ९ गते, १२:५९ मा प्रकाशित काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । बैंकले २९ मंसिरमा आयोजना हुने सभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गरेको छ । बैंकले गत वर्षको नाफाबाट आठ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’