गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि अप्पर हेवाखोला हाइड्रोपावरकाे आईपीओ असार २४ गतेदेखि Karobarpati बुधबार, २०७९ असार १५ गते, ०८:५९ मा प्रकाशित काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले यही असार २४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता सेयरको आईपीओ ल्याउन लागेको हो ।कम्पनीले निष्काशन गरिने कुल सेयर मध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । लगानिकर्ताले बाँकी १३ लाख ९५ हजार कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सर्वसाधारणले असार २८ सम्म आवेदन दिन पाउने छन । त्यस्तै, निष्कासन बमोजिम माग नआए ढिलोमा साउज ६ गतेसम्म कम्पनीको आइपिओ बिक्री खुला रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका सेयर खरिदका लागि आवेदन दिन सक्ने छन । कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।त्यस्तै, आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन