काठमाडौं । आज नेप्से परिसूचक नेप्से ११.७८ अंकले घटेर २८२२.७३ अंकमा बन्द भएको छ ।
आज सेयर बजारमा २२४ कम्पनीको सेयर १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर ४ अर्ब ५८ करोड २२ लाख १२ हजारमा खरिद बिक्रि भएको छ ।
आज नेप्सेमा बैंकिङ ०.३७ प्रतिशत, होटेल तथा पर्यटन १.५८ प्रतिशत, हाइड्रोपावर १.१९ प्रतिशत, , लघुवित्त ०.६६ प्रतिशत, फाइन्स २.६१ प्रतिशत जीवनबिमा ०.०८ प्रतिशत, नजीवनबिमा १.१२ प्रतिशत, विकास बैंक २.०४ प्रतिशतले घटेका छन्र ।
त्यस्तै आज ट्रेटिङ ३.६१ प्रतिशत र अन्य ०.४ प्रतिशत,लगानी ०.३५ प्रतिशतले बढेको छ ।
आज विशाल बजार कम्पनीको सेयर ९.९९ प्रतिशत त्यसैगरी हिमालयन डिस्ष्टिलरी को सेयर मूल्य ८.०२ प्रतिशतले बढ्दा छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले बढेको छ ।
साथै सबैभन्दा बढी गुमाउने कम्पनीमा गोर्खा फाइनान्स ६.३६ प्रतिशत, कणर्ाली डेभलपमेन्ट बैंक ५.१८ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ४.७३ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनी ४.३९ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ष्टिलर, माथिल्लो तामाकोसी, नेपाल बैंक, निफ्रा र नेपाल टेलिकम सबैभन्दा अगाडि छन् ।