गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैेंक ∕ सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०८० असोज २५ गते, १०:५३ मा प्रकाशित काठमाडौं । सिद्वार्थ बैंकले आफ्ना सेयरधनीलाई आर्थिक २०७९/०८० वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज २४ गते बसेको सञ्चालक समिति ४१८ औं बैठकर्ले आर्थिक २०७९/०८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निणर्य गरेको हो । प्रस्तावित्त नाफा लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंककाे आगामी साधारणसभाले स्वीकृत गरेपछि बैंकले सेयरधनीलाई लाभांश वितरण गर्नेछ । क्याटेगोरी : वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? धेरै पढिएका १ मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने २ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ३ एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा ४ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? ५ मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’ ६ प्रमुख दलका शिर्ष नेतालाई क–कसले दिँदैछन् चुनौती ? ७ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ट्रेण्डिङ गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन