गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा Karobarpati बुधबार, २०८० माघ १० गते, ०९:४२ मा प्रकाशित काठमाडौं- कुमारी बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ हजार ६३० कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले आज माघ १० गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयरको भाउ भने बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकल सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे सहकारी मर्ज गर्न अध्ययन समिति समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे सहकारी मर्ज गर्न अध्ययन समिति समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा गरिमा विकास बैंकले सहारा विकास बैंक प्राप्ति गर्ने कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण