गृहपृष्ठ ∕ उर्जा ∕ यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने यूनिटेक हाइड्रोपावरले साधारण शेयर निष्काशन गर्ने बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड Karobarpati सोमबार, २०८० वैशाख २५ गते, १४:३३ मा प्रकाशित काठामाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ंं०० रुपैयाँ अंकित दरले ३६ करोड ६७ लाख रुपैयाँ बराबरको ३६ लाख ७६ कित्ता साधारण शेयर निष्काशन गर्ने लागेको हो । कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ । सम्बन्धी सम्झौता गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावर कोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्य ले हस्ताक्षर गरेका छन् । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी राष्ट्र्र उत्थान लघुवित्तले बोलायो साधारण सभा शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किष्ट शिक्षण अस्पतालबीच नगद रहित सेवा सम्झौता शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी राष्ट्र्र उत्थान लघुवित्तले बोलायो साधारण सभा