२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटशिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त

शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त


काठमाडौँ । शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हा नियुक्त भएका छन्।  बुधबार बसेको संचालक समिति बैठकले सिन्हालाई सिइओमा नियुक्त गरेको हो।

 

सिन्हा भारतीय नागरिक भएकाले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतीमा उनीलाई नियुक्त गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अहिले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ भने १९ सय क्लिकंर उत्पादन गर्छ ।े भारतर्फ सिमेन्ट निकासीको समेत योजना बनाएको यो उद्योगले सर्वसाधरणमा सेयर जारी गरिसकेको छ ।


क्याटेगोरी : समाचार, कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ