गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक Karobarpati बिहीबार, २०८० पुस २६ गते, ०८:४२ मा प्रकाशित काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रहेको २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले १४ दिने निक्षेप सङ्कलन उपकरण मार्फत् बैंकिङ प्रणालीबाट रकम खिच्न लागेको हो । आर्थिक तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकका अनुसार आज दिउँसो २ बजेबाट अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुने भएकाले इच्छुक क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज भुक्तानी आगामी माघ ४ गते हुने केन्द्रिय बैंकले जनाएको छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै धेरै पढिएका १ शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध कांग्रेस महामन्त्री डा.कोइराला कोरानामुक्त छिमेक लघुवित्तले बढायो नाफा यी हुन् नेपाल टी-२० का विदेशी खेलाडी अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध कांग्रेस महामन्त्री डा.कोइराला कोरानामुक्त छिमेक लघुवित्तले बढायो नाफा यी हुन् नेपाल टी-२० का विदेशी खेलाडी अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन