गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न जानेलाई बढ्याे विदेशी मुद्रा सटही सुविधा वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न जानेलाई बढ्याे विदेशी मुद्रा सटही सुविधा Karobarpati बिहीबार, २०८० पुस १२ गते, १८:५८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा र उच्च शिक्षा हासिल गर्न जानेलाई विदेशी मुद्रा सटही सुविधा बढाएको छ । राष्ट्र बैंकले पुस १२ गते एक परिपत्र जारी गर्दै विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरूलाई जारी परिपत्र-२०७९ संशोधन / परिमार्जन गर्दै यस्तो व्यवस्था ल्याएको हो । जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका, क्यानाडा जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० अन्य मुलुक जानेको हकमाः अधिकतम अमेरिकी डलर २०० सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा थियो । त्यस्तै, उच्च शिक्षा हासिल गर्न अमेरिका,अष्ट्रेलिया लगायत युरोपेली देशमा जाने विद्यार्थीले अमेरिकी डलर १२ हजार सम्मको सटही सुविधा पाउने व्यवस्था ल्याएको छ । यस अघि यस्तो सुविधा अमेरिकी डलर १० हजार सम्म थियो । क्याटेगोरी : नेपाल राष्ट्र बैंक ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा Duplicate Maya - Krishna Karki काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै मर्जर प्रक्रियामा रहेको कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकले लाभांश प्रस्ताव पारित गर्न बाेलायाे साधारणसभा Duplicate Maya - Krishna Karki काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालन हुँदै