गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ राष्ट्र बैंकले करिब १९ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल राष्ट्र बैंकले करिब १९ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल Karobarpati सोमबार, २०८० असोज ८ गते, १२:०४ मा प्रकाशित काठमाडौं – नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो ।मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँ र ९१ दिनको लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनको ६० करोड रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो । २८ दिनको ट्रेजरी आउदो कात्तिक ७ गते ,९१ दिनको ट्रेजरी पुस १० गते र १८२ दिनको चैत १३ परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक ट्याग : #ट्रेजरी बिल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ४ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ५ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ६ सनराइज बैंकद्वारा पाथीभरा मन्दिरलाई पोर्टेबल शौचालय र डिजिटल स्क्रोलिङ बोर्ड सहयोग ७ टी-२० विश्वकपमा आज तीन खेल हुँदै: भारत र पाकिस्तानको भिडन्त ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो बैंकमा निक्षेप राख्नेमा कुन जिल्लाका नागरिक अघि ? चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्र बैंकले बढायो संस्थापक र सीईओको योग्यता कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो बैंकमा निक्षेप राख्नेमा कुन जिल्लाका नागरिक अघि ? चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने असार मसान्त नजिकिँदै, बैंकहरुमा निक्षेप बढेको बढ्यै