गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु Karobarpati मंगलबार, २०८० वैशाख २६ गते, १२:५२ मा प्रकाशित काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मिलेर बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु भएको छ । यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स यी तीनै १ः१ः१ शेयर अनुपातमा मर्ज भएका हुन् । तीनै कम्पनी मर्जर पश्चताप बनेको हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । तीनै कम्पनीले बैशाख १३ गते मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ तीन वटै कम्पनीले बैशाख ६ गते छुट्टा छुट्टै बिशेष साधारण सभा गरेर मर्जर सम्बन्धी प्रस्ताव पास गरेका थिए । क्याटेगोरी : बीमा ट्याग : #हिमालयन लाइफ इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस