गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati आईतबार, २०८० असोज ७ गते, ०९:४२ मा प्रकाशित काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३७० रुपैयाँ तोकेको छ । यसमा इच्छुक संस्था र योग्य व्यक्तिले काभ्रेको बनेपा—१३ स्थित संस्थाको केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । संस्थाले साउन २८ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि याे संस्थापक सेयर बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट यो सेयर खरिद गर्ने आवेदन नआएपछि संस्थाले इच्छुक संस्था र योग्य व्यक्तिका लागि आवेदन खुल्ला गरेको हो । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा रोयल इनफिल्डको अत्याधुनिक शोरुम अब टेकुमा नयाँ होन्डा एलिभेटको शानदार आगमन नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा रोयल इनफिल्डको अत्याधुनिक शोरुम अब टेकुमा नयाँ होन्डा एलिभेटको शानदार आगमन नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड