गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati आईतबार, २०८० असोज ७ गते, ०९:४२ मा प्रकाशित काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले १ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३७० रुपैयाँ तोकेको छ । यसमा इच्छुक संस्था र योग्य व्यक्तिले काभ्रेको बनेपा—१३ स्थित संस्थाको केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । संस्थाले साउन २८ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि याे संस्थापक सेयर बिक्रीमा राखेको थियो । संस्थापक सेयरधनीबाट यो सेयर खरिद गर्ने आवेदन नआएपछि संस्थाले इच्छुक संस्था र योग्य व्यक्तिका लागि आवेदन खुल्ला गरेको हो । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? २ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न ३ नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न ४ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन ५ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ६ एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ७ राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी ट्रेण्डिङ कोरोना संक्रमणमुक्त भए प्रचण्ड सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि कोरोना संक्रमणमुक्त भए प्रचण्ड सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि