गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? Karobarpati आईतबार, २०८० असोज २१ गते, १३:४८ मा प्रकाशित काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ९.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको १४८ औं बैठकले आर्थिक वर्ष २०७९—८० को लागि संस्थाको हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ बराबरको ९.०५२६ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँ बराबरको बोनश शेयर र ०.४५२६ प्रतिशतका दरले हुन आउने ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ, लघुवित्त ट्याग : #आरएसडिसी लघुवित्त वित्तीय संस्था, #लाभांशको घोषणा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा