गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने Karobarpati बुधबार, २०८० माघ १० गते, १३:२७ मा प्रकाशित काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ । फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट भएको थियो । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ टर्कीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे दसैंपछि सेयर बजारमा हरियाली आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार