गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा Karobarpati आईतबार, २०८० भदौ ३१ गते, १४:३२ मा प्रकाशित काठमाडाैं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणको घोषणा गरेको छ । संस्थाको भदौ ३० गते बसेको संचालक समितिको ७९ औं बैंठकले आर्थिक बर्ष २०७९/०८०को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको घोषणा गरेको हो । बैंठकले बोनस र नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल २० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले विभिन्न कारणहरुले गर्दा स्थापना कालदेखि हाल पाँचवर्षसम्म शेयरधनीहरुलाई लाभांश वितरण नगरेको हुनाले गत आर्थिक वर्ष २०७९/०८० सम्मको लाभांश बाँड्ने मिल्ने कोष र राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशन समेतलाई ध्यानमा राखी यो वर्ष शेयर बोनस र कर प्रयोजनको नगद लाभांश सहितको २० प्रतिशत सम्म बाड्नको लागि नेपाल राष्ट्र बैंकमा प्रस्ताव पेश गर्ने निणर्य गरिएको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? तीन बीमा कम्पनी प्राधिकरणको कारबाहीमा