गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा Karobarpati शुक्रबार, २०८० भदौ २९ गते, १०:०० मा प्रकाशित काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थाले आज भदौ २९ गतेदेखि ६२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ५३० रुपैयाँ तोकेको छ । प्रतिकित्ता ५३० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदनकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जानी गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआइबिल एस क्यापिटल लिमिटेड, लाजिम्पाट , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत