गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ खराब कर्जा बढ्दा मिथिला लघुवित्तको नाफा घट्यो खराब कर्जा बढ्दा मिथिला लघुवित्तको नाफा घट्यो एनपीएल ४ प्रतिशत भन्दा माथी Karobarpati सोमबार, २०८० साउन २९ गते, १४:४० मा प्रकाशित काठमाडौ। आर्थिक वर्ष २०७९/०८०मा मिथिला लघुवित्तको खुद नाफा ४८.७३ प्रतिशतले घटेको छ । यस अवधिमा २ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा संस्थाले ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा मिथिला लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । खुद ब्याज आम्दानी २१.२५ प्रतिशतले घटेर ९ करोड ४४ लाख रुपैयाँमा सिमति हुन पुगेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी ११ करोड ९९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै सञ्चालन नाफा ९७.५३ प्रतिशतले घटेर १८ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा संस्थाको खराब कर्जा २.६१ प्रतिशत रहेकोमा समिक्षा अवधिमा बढेर ४.७८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १५.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३३.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.२२ गुणा रहेको छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ? ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी सबैथोक शिवबाटै आउँछन्, पुनः शिवमै फर्किन्छन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?